बझाङमा पुलबाट चिप्लिएर खस्दा चार घाइते
नेपालबहस संवाददाता
फागुन ४, २०७७ मंगलबार २३:१७:१
४ फागुन,बझाङ । पानकोटमा बन्न लागेको मोटरेवल पुलको सामान ओसार्ने क्रममा पुलबाट चिप्लिएर खस्दा चार घाइते भएका छन् । घाइते हुनेमा बारा जिल्ला सिमरा जितपुर नगरपालिका–११ बस्ने वर्ष २० का उदय चौधरी, सोही ठाउँका वर्ष २४ का देवानन्द चौधरी, जीतपुर नगरपालिका वडा नम्बर १३ का वर्ष २४ का वसन्त चौधरी र पर्सा कचुवा कचौली गाउँपालिका–९ बस्ने वर्ष २१ का दैनिक चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
देवानन्द चौधरी र वसन्त चौधरीको घुँडाको हड्डी भाँचिएकाले थप उपचारको लागि धनगडी पठाइएको र अन्य दुईको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको जिल्ला अस्पताल सिमखेतका प्रमुख डा सन्दीप ओखेडाले बताए ।
बझाङको सदरमुकाम चैनपुरबाट जयपृथ्वी नगरपालिका तथा सेतिपारिका अन्य गाउँपालिकालाई जोड्नका लागि निर्माण भइरहेको पानकोटको मोटरेबल पुल निर्माणमा प्रयोग हुने चैन तथा अन्य कच्चा पदार्थ ओसारपसार गर्दा आज दिउँसो उनीहरू चिप्लिएर घाइते भएको निर्माण कम्पनीका प्रतिनिधिले जानाएका छन् । पुल निर्माणको काम भने अन्तिम चरणमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रयाक्टरले किचेर एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १४, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार