बिहिबार , फागुण २०, २०७७

महालक्ष्मी विकास बैंकद्वारा बाल सारथीलाई ५ लाखको सहयोग

महालक्ष्मी विकास बैंकद्वारा बाल सारथीलाई ५ लाखको सहयोग

६ फागुन, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले, अनाथ तथा बिपन्न वर्गका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आईरहेको काठमाडौं महानगरपालिका वडा नं. ८, जयबागेश्वरीमा रहेको बाल सारथीलाई बिद्यालय भवन निर्माण गर्न आर्थिक सहायता स्वरुप पाँच लाख सहयोग प्रदान गरेको छ ।

आज फागुन ६ गते बिहिबार बाल सारथीको कार्यालयमा सम्पन्न कार्यक्रममा बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपान्जली खकुरेलले बाल सारथी संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई पाँच लाखको चेक हस्तान्तरण गरेकी छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त अवसरमा खकुरेलले संस्थामा अध्ययनरत बालबालिकाहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण समेत प्रदान गरेकी थिइन् ।

देशभर १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गर्दै आईरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अफगानिस्तानमा पत्रकार, अधिकारकर्मी र राजनीतिक व्यक्ति आक्रमणको निशानामा अफगानिस्तानमा पत्रकार, अधिकारकर्मी र राजनीतिक व्यक्ति आक्रमणको निशानामा १० घण्टा पहिले
आयोगलाई ५ पूर्वप्रमुख आयुक्त भन्छन्, : नेकपाबारे यथाशीघ्र निर्णय देऊ ! आयोगलाई ५ पूर्वप्रमुख आयुक्त भन्छन्, : नेकपाबारे यथाशीघ्र निर्णय देऊ ! ४ घण्टा पहिले
सारथी नेपाल लघुवित्तको लाभांश परिमार्जनः बोनस घट्यो, नगद कति ? सारथी नेपाल लघुवित्तको लाभांश परिमार्जनः बोनस घट्यो, नगद कति ? १० घण्टा पहिले
वडाबाट सबै आधारभूत स्वास्थ्य सेवा प्रदान वडाबाट सबै आधारभूत स्वास्थ्य सेवा प्रदान १२ घण्टा पहिले
नारी दिवसमा श्रीमतीले श्रीमान् बोकेर दौडिने नारी दिवसमा श्रीमतीले श्रीमान् बोकेर दौडिने १३ घण्टा पहिले
जनताले विश्वास गर्ने एकमात्र आधार रहेको पार्टी कांग्रेस : पौडेल जनताले विश्वास गर्ने एकमात्र आधार रहेको पार्टी कांग्रेस : पौडेल ८ घण्टा पहिले
भारतमा एक करोड भन्दा बढी कोरोना संक्रमित भारतमा एक करोड भन्दा बढी कोरोना संक्रमित ८ घण्टा पहिले
कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने ३ घण्टा पहिले