बुधबार , बैसाख ८, २०७८

नेप्सेमा सात कम्पनीको १ करोड २० लाख कित्ता शेयर सूचीकृत, कुनको कति कित्ता ?

नेप्सेमा सात कम्पनीको १ करोड २० लाख कित्ता शेयर सूचीकृत, कुनको कति कित्ता ?

७ फागुन, काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ सात कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । साताभर नेप्सेमा अपि पावर कम्पनी, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, हिमालयन डिष्टिलरी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर कम्पनी,एनएलजी इन्स्योरेन्स कम्पनी र लक्ष्मी लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो ।

नेप्सेमा अपि पावर कम्पनी लिमिटेडको १७ लाख २० हजार ५ सय ६१ दशमलव ५० कित्ता, मुक्तिनाथ विकास बैंकको ४८ लाख ६५ हजार ६ सय १३ दशमलव १७ कित्ता, कामना सेवा विकास बैंकको ११ लाख १७ हजार ६ सय ८३ दशमलव ७९५७ कित्ता, हिमालयन डिष्टिलरीको २८ लाख ९२ हजार ३ सय ४१ दशमलव २५ कित्ता, अरुण भ्याली हाइड्रोपावरको ४ लाख ९९ हजार १ सय ६२ कित्ता, एनएलजी इन्स्योरेन्सको ७ लाख १७ हजार २ सय २५ कित्ता र लक्ष्मी लघुवित्तको ४ लाख १७ हजार ४ सय ५० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कामना सेवा विकास बैंक

kamana

अरुण भ्याली हाइड्रोपावर कम्पनी

arun

एनएलजी इन्स्योरेन्स

nlg

मुक्तिनाथ विकास बैंक

muk

हिमालयन डिष्टिलरी

him 1

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय