शुक्रबार , फागुण १४, २०७७

सर्वोच्चको फैसला स्वागत याेग्य कदम : सभापति देउवा

सर्वोच्चको फैसला स्वागत याेग्य कदम : सभापति देउवा

११ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषयबारे सर्वोच्च अदालतमा परेको मुद्दामा आज अदालतबाट भएको फैसलाको स्वागत गरेका छन् ।

उनले विज्ञप्तिमार्फत कांग्रेस विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने गरी सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गरेका हुन् । कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दबाब दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएकोसमेत सभापति देउवाले स्पष्ट पारेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

गत पुष ५ गते प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले प्रतिनिधिसभा विघटन गरेको घटनालाई कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको उनले विज्ञप्तिमा जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

भारतमा थपिए १६ हजार भन्दा बढी संक्रमित भारतमा थपिए १६ हजार भन्दा बढी संक्रमित १९ घण्टा पहिले
घुस लिएको आरोपमा सशस्त्रका इन्स्पेक्टरसहित दुईजना नियन्त्रणमा घुस लिएको आरोपमा सशस्त्रका इन्स्पेक्टरसहित दुईजना नियन्त्रणमा २० घण्टा पहिले
बिहीवार चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक बढ्यो, निफ्राको के भयो ? बिहीवार चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक बढ्यो, निफ्राको के भयो ? १८ घण्टा पहिले
देउवा तानातानमा, प्रधानमन्त्री बन्न भने नैतिक संकट ! देउवा तानातानमा, प्रधानमन्त्री बन्न भने नैतिक संकट ! १९ घण्टा पहिले
अष्ट्रेलियामा फेसबुक र गुगलले समाचारका लागि रकम तिर्नुपर्ने अष्ट्रेलियामा फेसबुक र गुगलले समाचारका लागि रकम तिर्नुपर्ने २२ घण्टा पहिले
अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर १९ घण्टा पहिले
विद्यार्थी र शिक्षक एकाएक बिरामी, विद्यालय बन्द ! विद्यार्थी र शिक्षक एकाएक बिरामी, विद्यालय बन्द ! २३ घण्टा पहिले
१०६ मेगावाटकाे जगदुल्ला जलविद्युत् निर्माण हुँदै, लागत कति ? १०६ मेगावाटकाे जगदुल्ला जलविद्युत् निर्माण हुँदै, लागत कति ? २० घण्टा पहिले