बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै
नेपालबहस संवाददाता
फागुन १२, २०७७ बुधबार २०:१८:४३
१२ फागुन, काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने फैसला गरेलगत्तै राजनीतिक दलहरु आन्तरिक छलफलमा व्यस्त छन् । यसैक्रममा नेकपा प्रचण्ड–माधव पक्ष र ओली पक्षले आजै स्थायी कमिटी बैठक डाकेर छलफल गरिरहेका छन् ।
प्रधानमन्त्री केपी ओली पक्षको बैठक सरकारी निवास बालुवाटारमा जारी छ भने प्रचण्ड–माधव पक्षको बैठक अहिले पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने तयारीमा रहेको छ । यसअघि प्रचण्ड–माधवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर कुराकानी गरेका छन् ।
पार्टी कामका सिलसिलामा चितवनमा रहेका नेताद्वय पुनस्थापना भएकाले आजै राजधानी फर्केका हुन् । फर्केलगत्तै उनीहरुले कांग्रेस सभापति देउवालाई उनकै निवास बुढानिलकण्ठमा गएर छलफल गरेका हुन् ।
आज संक्षिप्त छलफल भएको छ, पार्टी स्थायी कमिटीले ठोस धारणा बनाएपछि फेरि देउवालाई भेट्ने कार्यक्रम रहेको छ– प्रचण्ड निकट स्रोतले भन्यो । प्रचण्ड–माधवसँगको भेटघाटपछि कांग्रेसले पनि पार्टी बैठक बोलाउने तयारी थालेको छ । यसै प्रयोजनका लागि अहिले ३ बजे सभापतिले आफ्नै निवासमा पदाधिकारीको बैठक डाकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुहाङले आज सांसद पदको शपथ लिँदै
बैशाख २६, २०८१ बुधबार
केन्द्रीय कार्यकारिणीको बैठकपछि अदालत जाँदै जसपा नेपाल
बैशाख २६, २०८१ बुधबार
जसपा नेपाल पार्टी विभाजनविरुद्ध अदालत जाने, बुधबार पत्रकार सम्मेलन गर्दै
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख २५, २०८१ मंगलबार
जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी कर्णेल पक्राउ
बैशाख २६, २०८१ बुधबार
सुहाङले आज सांसद पदको शपथ लिँदै
बैशाख २६, २०८१ बुधबार
केन्द्रीय कार्यकारिणीको बैठकपछि अदालत जाँदै जसपा नेपाल
बैशाख २६, २०८१ बुधबार
राजस्थानमाथि दिल्ली २० रनले विजयी
बैशाख २६, २०८१ बुधबार
वनमा आगो लगाएको आरोपमा २ जना पक्राउ
बैशाख २६, २०८१ बुधबार
२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु
बैशाख २६, २०८१ बुधबार