अधिकारी स्मृतिमा १२५ ज्येष्ठ नागरिकलाई सम्मान
नेपालबहस संवाददाता
फागुन १७, २०७७ सोमबार २२:३७:४
१७ फागुन,विराटनगर । वामपन्थी नेता भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवस समारोहका अवसरमा स्थानीय विष्णुमाया पुस्तकालयको सहकार्यमा मङ्गलबार ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै छ । कार्यक्रममा १२५ ज्येष्ठ नागरिक तथा प्रजातन्त्रका निम्ति योगदान दिने २३ अग्रजलाई सम्मान गरिने जनाइएको छ ।
भरतमोहन अधिकारी स्मृति फाउण्डेशन नेपालका संस्थापक महासचिव लिमा अधिकारीले आज आयोजित पत्रकार सम्मेलनमा नेकपाका अध्यक्ष माधवकुमार नेपालका उपस्थितिमा हुने कार्यक्रममा सामाजिक सुरक्षा भत्ताका प्रणेता अधिकारीले सामाजिक सुरक्षाको क्षेत्रमा गरेको योगदानका विषयमा विचारविमर्श हुने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
बैशाख १४, २०८१ शुक्रबार