बिहिबार , बैसाख २, २०७८

पल र रियासाको फिक्का चियामा फिचरिङ

पल र रियासाको फिक्का चियामा फिचरिङ

२६ फागुन, काठमाडौं । गायक खेम सेन्चुरी र गायिका भुमिका गिरीको आवाजमा रहेको ‘फिक्का चिया’ बोलको गीत सार्वजनिक भएको छ ।उक्त गीतमा नायक पल शाहसगै रियासा दाहाल फिचरिङ छन् ।

भुमिका गिरी युटुब च्यानल मार्फत सार्वजनिक लोक जनाराको गितले दर्शक स्रोताको राम्रो साथ पाउने देखिन्छ । गीतमा शब्द राजवान क्षेत्री, संगीत खेम पुनको रहेको छ । एरेन्ज कृष्ण बिकले गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

गीतको छायाँकन अर्जुन तिवारीले गरेका हुन् । सम्पादन मिलन विश्वकर्माको रहेको छ । काजिस श्रेष्ठले निर्देशन गरेको गीतलाई तिलक बहादुर श्रेष्ठले निर्माण गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय