सोमबार , बैसाख ६, २०७८

भूमिकाको समृद्धिको बाटो

भूमिकाको समृद्धिको बाटो

२६ फागुन, काठमाडौं । गीतकार, कलाकार तथा सामाजिक अभियन्ता भूमिका सुब्बाको नयाँ राष्ट्रिय गीत समृद्धिको बाटो सार्वजनिक भएको छ । बुधबार युट्युब मार्फत रिलिज गरिएको हो । गीतमा समृद्धिको लागि एकताको आह्वान गरिएको छ । समृद्ध नेपाल निर्माणका लागि रिष राग द्धेषलाई छोडेर अघि बढ्नु पर्ने भाव गीतमा समेटिएको छ ।

उनको मालिङ्गो सैसै, भूमिका र संगिनी तीनवटा सोलो एल्बम सार्वजनिक भइसकेको छ । आधा दर्जन भन्दा बढी सयुक्त गीतिसंग्रह बजारमा आएका छन् । उनको केहि समय अघि मात्र बनचरी सार्वजनिक भएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बाल्यकालबाटै कलाकारिता क्षेत्रमा लागेकी सुब्बाले खासगरी जनवादी गायिकाको रुपमा परिचय बनाएका छिन। साजन राईको संगीत र स्वर रहेको यस गीतको किरण थापाले निर्देशन तथा सम्पादन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय