आइतबार , बैसाख ५, २०७८

त्रिशूलीमा ट्रक खस्दा दुई घाइते

त्रिशूलीमा ट्रक खस्दा दुई घाइते

२७ फागुन,चितवन । पृथ्वी राजमार्गको चुुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु २ ख २७६ नम्बरको सिमेन्ट बोकेको ट्रक इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको हो ।

ट्रक त्रिशूलीमा खस्दा ट्रकका चालक र सहचालक घाइते भएका छन् । घाइते हुनेमा ट्रकका चालक नवलपरासी, सुनवलका २८ वर्षीय दीपक मगर र सहचालक १७ वर्षीय सुदीप विक रहेका छन् । उनीहरुमध्ये चालक मगरको अवस्था गम्भीर रहेको छ भने सहचालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक राति २ बजे दुर्घटना भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

संक्रमणको एक वर्षः करीव तीन लाख संक्रमित, तीन हजार बढीको मृत्यु !   संक्रमणको एक वर्षः करीव तीन लाख संक्रमित, तीन हजार बढीको मृत्यु !   ४ हप्ता पहिले
कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको पहल: वरिष्ठ नेता पौडेल कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको पहल: वरिष्ठ नेता पौडेल १ हप्ता पहिले
प्रत्युश र प्रतिशाले उचाले सुनसरी लिटिल प्रीन्स एन्ड एन्जल-२ को उपाधी प्रत्युश र प्रतिशाले उचाले सुनसरी लिटिल प्रीन्स एन्ड एन्जल-२ को उपाधी ४ हप्ता पहिले
नागरिक लगानी कोषको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन नागरिक लगानी कोषको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन ३ हप्ता पहिले
सेती नदीमा पौडी खेल्ने क्रममा युवकको मृत्यु सेती नदीमा पौडी खेल्ने क्रममा युवकको मृत्यु २ हप्ता पहिले
पर्यटन प्रवद्र्धनका लागि सिराइचुलीदेखि सगरमाथासम्म यात्रा शुरु पर्यटन प्रवद्र्धनका लागि सिराइचुलीदेखि सगरमाथासम्म यात्रा शुरु २ हप्ता पहिले
अनुदान पाएपछि युवाहरु पशुपालनतर्फ आकर्षित अनुदान पाएपछि युवाहरु पशुपालनतर्फ आकर्षित ३ हप्ता पहिले
व्यापारीमाथि आक्रमण र लुटपाट गर्ने चार युवक पक्राउ व्यापारीमाथि आक्रमण र लुटपाट गर्ने चार युवक पक्राउ २ दिन पहिले