बिहिबार , बैसाख २, २०७८

प्रचण्ड र नेपाल पक्ष गोप्य भेटघाटमा, भेटपछि एमाले नेताहरु पुगे भैंसेपाटी

प्रचण्ड र नेपाल पक्ष गोप्य भेटघाटमा, भेटपछि एमाले नेताहरु पुगे भैंसेपाटी

१ चैत, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र एमाले नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल बीच भावी रणनीतिका सम्वन्धमा छलफल भएको छ । नेकपाको बैधानिकता ऋषि राम कट्टेलले पाएपछि प्रचण्ड माधवकुमार नेपाल बीच भेटघाट केही पातलिएको बेला आज पहिलोपटक पुर्व माओवादी पत्रकार चन्द्रलाल श्रेष्ठ निवासमा दुइ दलका नेताबीच करीव डेढघण्टा  संवाद भएको हो ।

नेताहरुबीचमा सत्ता समीकरणको संभावना र भावि रणनीतिको बारे छलफल भएको स्रोतको दावी छ । ओलीको निर्णय विरुद्ध माधव कुमार नेपाल समुह निर्वाचन आयोगमा जानु र माओवादी केन्द्रको नाम परिवर्तनको चर्चा चलिरहँदा दुई दलका नेताहरु बीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरीएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

दुई दलका नेताबीच  भेटघाट भए लगत्तै बामदेव गौतमलाई भेटन झलनाथ खनाल र माधवकुमार नेपाल गौतमको निवास भसेपाटीमा पुगेका थिए ।  सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या ११ घण्टा पहिले
आइसिटी पुरस्कारका लागि आवेदन दिन सञ्चार मन्त्रालयको सूचना आइसिटी पुरस्कारका लागि आवेदन दिन सञ्चार मन्त्रालयको सूचना ६ घण्टा पहिले
ब्राजिलमा २४ घण्टाको अवधीमा कोरोनाबाट ३ हजार ४५९ जनाको मृत्यु ब्राजिलमा २४ घण्टाको अवधीमा कोरोनाबाट ३ हजार ४५९ जनाको मृत्यु ८ घण्टा पहिले
वैशाख ६ र ७ गते दुई दिन भिटामिन ए तथा जुकाको औषधि खुवाइने वैशाख ६ र ७ गते दुई दिन भिटामिन ए तथा जुकाको औषधि खुवाइने १४ घण्टा पहिले
सांसद झपट रावल बस्‍ने घरमा मध्यराति ढुँगामुढा प्रहार सांसद झपट रावल बस्‍ने घरमा मध्यराति ढुँगामुढा प्रहार १० घण्टा पहिले
गण्डकी र लुम्विनी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लगिदैं    गण्डकी र लुम्विनी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लगिदैं    १३ घण्टा पहिले
किशोरीलाई बलात्कार गरेको आरोपमा ३४ वर्षीय पुरूष पक्राउ किशोरीलाई बलात्कार गरेको आरोपमा ३४ वर्षीय पुरूष पक्राउ १० घण्टा पहिले
अब बजारमा सीईडीबी हाईड्रोपावरको आईपीओ भर्न पाइने, २५ लाख कित्ता शेयर निष्काशन गर्न दियो बोर्डले अनुमति अब बजारमा सीईडीबी हाईड्रोपावरको आईपीओ भर्न पाइने, २५ लाख कित्ता शेयर निष्काशन गर्न दियो बोर्डले अनुमति ९ घण्टा पहिले