निरन्तर छलफल गर्ने सहमति
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार १९:२६:३३
१० चैत, काठमाडौं । सत्ता प्राप्तीका लागि हतारिएका मधेसी दलका केही नेता आज छलफल गर्न बालुवाटार पुगेपनि ठोस सहमति बन्न सकेन ।पूर्व राष्ट्रिय जनता पार्टीका चार जना नेताहरु प्रधानमन्त्री केपी ओलीकै सरकारलाई समर्थन गर्ने निहुँ पारेर छलफलका लागि पुगेका हुन् ।
आज सरकारी पक्षको वार्ता टोलीसँग महन्थ ठाकुर, राजेन्द्र महतो,लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लले छलफल गरेका थिए । सरकारी वार्ता टोलीका संयोजक सुभाषचन्द्र नेम्बाङका अनुसार, आजको छलफल निरन्तर गर्ने सहमति भएको छ । सत्तामा तत्कालै गइहाल्ने तहको वार्ता हुन बाँकी रहेको जानकारी दिंदै नेम्बाङले सरकारले सकेको अवस्थामा सबै माग पूरा गर्ने छ ।
आजको छलफलमा पनि पुरानै माग दोह¥याइएको उनले बताए । आज संसद् वैठक भएकाले डिटेलमा कुरा हुन पाएन, होली लगत्तै अर्काे चरणको वार्ता हुनेछ– नेम्बाङले भने । यसबारे मधेसी नेताहरुले भने केही खुलाएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार