गोतामे व्यवस्था संघको अध्यक्षमा गौतम
नेपालबहस संवाददाता
चैत २२, २०७७ आइतबार १९:४४:५१
२२ चैत,काठमाडौं । गोतामे (गौतम) कूलदेवता पूजा व्यवस्था संघको एघारौ साधारणसभाले पूर्वअध्यक्ष दामोदरप्रसाद गौतमको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति पुनर्गठन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा श्यामकृष्ण गौतम, कोषाध्यक्षमा राजाराम गौतम तथा सचिवमा शिवजी गौतम र सदस्यमा मणि गौतम, रन्जु गौतम, देवेन्द्र गौतम, रामजी गौतम, सुनिता गोतामे, गोविन्दहरि गोतामे, मिना गौतम र पुस्कर गौतम निर्विरोध निर्वाचित भएका छन् ।
कोभिड–१९ महामारीका कारण रोकिएको दशौँ साधारणसभा पनि गाँसिएको सो साधारणसभामा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अङ्क ल्याउने गौतामे (गौतम) बन्धुका छात्रछात्रा तथा नागार्जुन नगरपालिका–९ स्थित सरस्वती आधारभूत माध्यामिक विद्यालयका छात्रछात्रालाई ‘भूवनेश्वरी गौतम पुरस्कार’ प्रदान गरिनाका साथै ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धा र संघको अक्षयकोष वृद्धिमा सहयोग पु¥याउनुहुने महानुभावलाई सम्मान गरिएको थियो ।
यसअघि उक्त साधारणसभा शुभारम्भ गर्दै नगर प्रमुख मोहनबहादुर बस्नेतले गोतमे (गौतम) बन्धुलगायत यसक्षेत्रका सबै जातजातिको धर्म र संस्कृतिको सम्बद्र्धनका लागि आफ्नातर्फ बाट सक्दो सहयोग उपलब्ध गराउने वचन दिए । उनले यस नगरपालिकाले गरेको विकास र निर्माणका कामबाट अन्य स्थानीयलाई पनि प्रेरणा मिलोस् भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह
बैशाख २४, २०८१ सोमबार
सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार