शुक्रबार , बैसाख १०, २०७८

चलचित्र छायांकनका लागि नेपाल आइन अदिती

चलचित्र छायांकनका लागि नेपाल आइन अदिती

काठमाडौं । चलचित्र ‘बाबरी क्याफे’को छायांकनका लागि  नायिका अदिती वुढाथोकी मुम्बईबाट नेपाल आएकी छिन् । उक्त चलचित्र अदितीको आफ्नै होम प्रोडक्शनमा बन्न लागेको हो । गतबर्ष लकडाउन हुनु भन्दा अगाडि नै चलचित्रको छायांकन गर्ने भनीय पनि चलचित्रको छायांकन हुन सकेन् ।

सुरेन्द्र पौडेलको निर्देशनमा तयार हुन लागेको यो लभ स्टोरी चलचित्रको छायांकन वैशाखको २ गतेबाट शुरु गर्ने योजनामा निर्माणपक्ष रहेको छ । तर अहिले कोरोना संक्रमण बढदै जादा चलचित्रको छायांकन हुने की नहुने भन्ने अन्योलता छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पहिलो चलचित्र ‘कृ’पछि दर्शकमाझ छाएकी अदिती अर्को चलचित्र गर्न निराशा छिन् । चलचित्रमा अदितीको साथै नायक धिरज मगर र नायिका तृप्ती नाडकरका छोरा धिरज टोटलानी देखिदै छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय