अबुन पाण्डेको प्रेम प्याला
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार २१:२२:१३
२६ चैत, काठमाडौं । गायिका अबुन पाण्डेको स्वरमा ‘प्रेम प्याला’ सार्वजनिक भएको छ। जहाँ शब्द तथा संगीत समेत सुन्न सकिन्छ। गीतलाई एरेन्ज भने राजिव शाहले गरेका हुन्।
सार्वजनिक गीतको म्युजिक भिडीयोमा भने बिकास लामिछाने र पुजा गिरि देखिएका छन्। रोमान्टिक शैलीको गीतमा उनीहरुको जोडी सुन्दर देखिन्छ। सुन्दर ठाउँ सुकुटेमा खिचिएको गीतको म्युजिक भिडीयोलाई राजेश शाहले निर्देशन गरेका हुन्।
भिडीयोमा अरुणा घिमिरेको मेक अप , शिवराम श्रेष्ठको छायांकन ,ममता शाहको ड्रेस डिजाइन , रोहिया महर्जनको कोरियोग्राफी,प्रविन श्रेष्ठको कलर र निर्दशक शाहकै सम्पादन देख्न सकिन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत
बैशाख १४, २०८१ शुक्रबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार