अमेरिकाबाट बिन्तीले ल्याए ‘यी आँखाका नानीमा’
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार १६:१७:५४
२९ चैत, काठमाडौं । गायक बिन्ती कुमार गुरुङले नयाँ सांगीतिक कोशेली ‘यी आँखाका नानीमा’ बजारमा ल्याएका छन् ।
विगत लामो समय देखि अमेरिकामा बस्दै आएका गुरुङले यो पटक अर्जुन दुङ्मेन राईको शब्द, मनोज साङ्सोन राईको संगीत र संगीत संयोजनमा रहेको नयाँ गीत सार्वजनिक गरेका हुन्।
अमेरिकामा नै छायांकन भएको भिडियोमा गायक गुरुङ स्वयम् फिचर्ड छन्। गीत चले पनि कलाकार नचिनिने कुरा महसुस गरेर आफुलाई दर्शक सामु परिचित गराउन भिडियोमा फिचर्ड भएको गायक गुरुङले बताएका छन्। केहि महिना अघि सार्वजनिक ‘काफल पाक्यो’ बोलको भिडियोमा समेत स्वयम् गायक गुरङ फिचर्ड थिए। हालै सार्वजनिक नयाँ भिडियोलाई सुनिल उप्रेतीले निर्माण गरेका हुन्।
लोकलयमा आधारित गीत गाउन रुचाउने गायक गुरुङ गायन संगै गीत लेखन , संगीत भर्न र अभिनयमा रुचि राख्छन्। गुरुङ समाजमा जन्मिएर रोधी संस्कारमा नाच्दै गाउदै हुर्किएका गुरुङले आफ्नै प्रोडक्शन कम्पनी ज्यासमिन क्रियसन मार्फत आफ्ना संगीत सिर्जनाहरु बजारमा प्रस्तुत गरिरहेका छन्। यसअघि गायक गुरुङले एभिबम (बिन्ती) एल्बम समेत सार्वजनिक गरिसकेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत
बैशाख १४, २०८१ शुक्रबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार