मन पराएँ तिमीलाईमा सरोज र रजनी बाबुछोरी
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार १७:१३:४५
२९ चैत, काठमाडौं । अमेरिका निवासी गितकार ज्ञानेश्वर तिवारीको शब्द,डेबिड शंकरको स्वर र दीपक शर्माको संगीतमा रहेको ‘मन पराएँ तिमीलाई’ बोलको गितको भिडियो सार्वजनीक गरिएको छ । राजु अघिकारी निर्देशीत भिडियोमा सरोज खनाल,रजनी केसी र सरोज दाहालको अभिनय छ ।
ओएसआर डिजिटलमार्फत शुक्रबार दर्शकमाझ ल्याइएको भिडियो काठमाडौ, चितवन र पोखराका बिभिन्न रमणीय स्थानमा खिचिएको हो । नारीका साथै देशका बिबिध प्राकृतिक सम्पदाहरुको बर्णन गरिएको गीतमा प्रेमाभाव मिश्रण गरिएको छ ।
गितमा अभिनेता खनाल बाबु र अभिनेत्री रजनी छोरीको भूमिकामा अभिनीत छन् । अम्बिका तिवारी (अधिकारी) निर्मात्री रहेको गीत जयराम थापाले खिचेको हुन् । आशुतोष अधिकारी एसोसिएट निर्देशक रहेको भिडियो सम्पादन मन्दिल श्रेष्ठले गरेका छन् । गितले स्रोतादर्शकको मन जितिरहेको जानकारी निर्देशक अधिकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत
बैशाख १४, २०८१ शुक्रबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार
नयाँ आविष्कार- अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हने पनि नफुट्ने
बैशाख १५, २०८१ शनिबार
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
बैशाख १५, २०८१ शनिबार
बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै
बैशाख १५, २०८१ शनिबार
भारतको सहयोगमा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
बैशाख १५, २०८१ शनिबार