दाउन्ने भीरबाट बस खस्दा ३ जनाको मृत्यु, २८ घाइते
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार १३:३६:१८
५ वैशाख, काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने भीरबाट बस खस्दा ३ जनाको मृत्यु भएको छ । २८ यात्रु घाइते घाइते भएका छन्। शनिवार वेलुका बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको बस अनियन्त्रित भई भीरबाट खसेको हो।
मृत्यु हुनेमा इलाम घर भएकी २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकैया–५ घर भई हाल नवलपरासी विनयीत्रिवेणी–२ दाउन्नेस्थित गुम्बामा बस्ने ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवनको भरतपुर महानगरपालिका–२५ का ७२ वर्षीय हिमलाल न्यौपाने रहेको नवलपरासी प्रहरीले जानकारी दिएको छ।
उनिहरुको उपचारका क्रममा मृत्यु भएको हो। घाइतेको चितवन र नवलपारासिका अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रयाक्टरले किचेर एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य
बैशाख १४, २०८१ शुक्रबार
मुम्बईको अदालतले दियो रवि किशनलाई ठूलो राहत, डीएनए परीक्षण गर्न अस्वीकार
बैशाख १४, २०८१ शुक्रबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार