साढे तीन वर्षपछि कांग्रेस सत्ता पक्षमा
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार १९:५६:३०
५ वैशाख, सुर्खेत । करिब साढे तीन वर्ष प्रतिपक्षी बेञ्चमा बसेको नेपाली कांग्रेसको सत्ता यात्रा फेरि सुरु हुने भएको छ । यसको थालनी कर्णाली प्रदेशबाट हुने देखिएको हो ।
अस्ती मात्र महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिएको काँग्रेस प्रतिपक्षीबाट अब सत्ता पक्षमा परिणत भएको छ । तर मन्त्रालयबारे भने अझै कुरा टुंगिसकेको छैन । सम्भवतः भरे भोलिसम्म मन्त्रालयबारे टुँगो लाग्ने अनि सत्ता यात्रा सुरु हुने बताइएको छ ।
कांग्रेस संसदीय दलका नेता जीवनवहादुर शाहीले मुख्यमन्त्रीसँग छलफल गरेपछि मात्रै यसबारे टुंगो लाग्ने बताए । प्रदेशमा मुख्यमन्त्रीको कार्यालयका साथै विभिन्न सात मन्त्रालय रहेका छन् ।
शाही नेतृत्वको सरकार विरुद्ध नेकपा एमालेले अविश्वास प्रस्ताव दर्ता गराएको थियो । तर मतदानका बेला एमाले पक्षकै माधवकुमार नेपाल पक्षका चारजना सांसद्ले फ्लोर क्रस गरेर शाही सरकार जोगाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार
मुस्ताङका च्याङग्राको भुवा परीक्षण
बैशाख २४, २०८१ सोमबार