मंगलबार , जेठ ४, २०७८

समीट लघुवित्तले माग्यो कर्मचारी

समीट लघुवित्तले माग्यो कर्मचारी

७ बैशाख, काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले वरिष्ठ सहायकका लागि ३० जना, सहायकका लागि २५ जना, प्रशिक्षार्थीका लागि ४५ जना गरी १०० जना कर्मचारी माग गरेको छ ।

संस्थाले विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

vac

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

भारतमा चक्रवातका कारण तीव्र गतिको हावासहित भारी वर्षा भारतमा चक्रवातका कारण तीव्र गतिको हावासहित भारी वर्षा १८ घण्टा पहिले
लकडाउनले जनता मारमा: तस्करी लाइन खुल्ला, भिस्वा चौकीका प्रहरी भने मालामाल लकडाउनले जनता मारमा: तस्करी लाइन खुल्ला, भिस्वा चौकीका प्रहरी भने मालामाल २३ घण्टा पहिले
आज साँझ मन्त्रिपरिषद बैठक बस्दै, केही महत्त्वपूर्ण निर्णय हुने आज साँझ मन्त्रिपरिषद बैठक बस्दै, केही महत्त्वपूर्ण निर्णय हुने १९ घण्टा पहिले
घरमा आगलागी हुँदा लाखौँको क्षति घरमा आगलागी हुँदा लाखौँको क्षति २० घण्टा पहिले
उपनिर्वाचनमा संक्रमित मतदातालाई छुटै मतदान केन्द्र, कर्मचारीलाई पीपीई ! उपनिर्वाचनमा संक्रमित मतदातालाई छुटै मतदान केन्द्र, कर्मचारीलाई पीपीई ! १ घण्टा पहिले
प्रधानमन्त्री ओलीको शपथ बदरको मागको रिटमा आज सुनुवाइ हुँदै प्रधानमन्त्री ओलीको शपथ बदरको मागको रिटमा आज सुनुवाइ हुँदै २ घण्टा पहिले
अस्पतालमा आइसोलेशन विस्तारको तयारी अस्पतालमा आइसोलेशन विस्तारको तयारी २१ घण्टा पहिले
अर्जुनधारा नपाका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको निधन अर्जुनधारा नपाका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको निधन १ घण्टा पहिले