मंगलबार , जेठ ४, २०७८

नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा वलराम पौडेल

नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा वलराम पौडेल

१७ बैशाख, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको स्वतन्त्र संचालकमा वलराम पौडेल नियुक्त भएका छन् ।

बैंकको वैशाख १३ गते बसेको संचालक समितिको बैठकले पौडेललाई स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो । पौडेलको कार्यकाल ४ वर्षको रहनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

naryani

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय