शनिबार , जेठ १, २०७८

आईपीएलः आज मुम्बई र हैदराबाद भिड्दै, कसको पल्ला भारी ?

आईपीएलः आज मुम्बई र हैदराबाद भिड्दै, कसको पल्ला भारी ?

२१ बैशाख, काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत ३१औँ म्याचमा आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि दिल्लीमा सुरू हुनेछ ।

जारी सिजनमा हैदराबादले सात म्याच खेल्दा एक खेलमा मात्र जित हासिल गरेको छ । मुम्बईले भने सात म्याच खेल्दा चारमा जित र तीन खेलमा हारको सामना गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अंक तालिकाका मुम्बई चौथो र हैदराबाद पुछारमा छ । पछिल्ला पाँच म्याचमा हैदराबादले मुम्बईलाई एक खेलमा मात्र पराजित गर्न सफल भएको छ । दुवै टिमलाई हेर्दा मुम्बई पल्ला भारी देखिन्छ ।

हैदराबादको सम्भावित–११–मनीष पाण्डे, जोनी बेयरिस्टो (विकेटकीपर), केन विलियम्सन (कप्तान), केदार जाधव, अब्दुल समद, विजय शंकर, जेसन होल्डर, राशिद खान, भुवनेश्वर कुमार, खलील अहमद र सन्दीप शर्मा ।

मुम्बईको सम्भावित–११– रोहित शर्मा (कप्तान), क्विन्टन डीकक (विकेटकीपर), सूर्यकुमार यादव, कृणाल पाण्ड्या, किरण पोलार्ड, हार्दिक पाण्ड्या, ईशान किसन, राहुल चहर, धवल कुलकर्णी, जसप्रीत बुमराह र ट्रेन्ट बोल्ट ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मानुषी लघुवित्त र दोर्दी जलविद्युतले आईपीओ निष्कासनको अनुमति माग्दै पुगे धितोपत्र बोर्ड मानुषी लघुवित्त र दोर्दी जलविद्युतले आईपीओ निष्कासनको अनुमति माग्दै पुगे धितोपत्र बोर्ड १ दिन पहिले
लुकाएर राखेका सिलिन्डर खोज्न प्रहरी परिचालन लुकाएर राखेका सिलिन्डर खोज्न प्रहरी परिचालन ७ दिन पहिले
भोलिदेखि एनएमबि बैंकले २ अर्बको ऋणपत्र बिक्री गर्दै, कति दिदैँछ ब्याज ? भोलिदेखि एनएमबि बैंकले २ अर्बको ऋणपत्र बिक्री गर्दै, कति दिदैँछ ब्याज ? १३ घण्टा पहिले
लकडाउन गर्नुपूर्व सरकारले दियो काठमाडौं छाड्न दुई दिनको समय लकडाउन गर्नुपूर्व सरकारले दियो काठमाडौं छाड्न दुई दिनको समय ३ हप्ता पहिले
सरकार विवेकशील भईदिनुपर्यो : कार्यकारी निर्देशक, नर्भिक अस्पताल सरकार विवेकशील भईदिनुपर्यो : कार्यकारी निर्देशक, नर्भिक अस्पताल ३ दिन पहिले
भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने ५ घण्टा पहिले
सामान्य विवादमै खुकुरी प्रहार साथीको हत्या गर्ने खुलाल पक्राउ सामान्य विवादमै खुकुरी प्रहार साथीको हत्या गर्ने खुलाल पक्राउ ४ हप्ता पहिले
कोरोना महामारीमा विकराल बन्दै मानसिक समस्या कोरोना महामारीमा विकराल बन्दै मानसिक समस्या २ हप्ता पहिले