शुक्रबार , असार ११, २०७८

सबैको लघुवित्तको सीईओमा पुन: केशव कुमार पौडेल नियुक्त

सबैको लघुवित्तको सीईओमा पुन: केशव कुमार पौडेल नियुक्त

२४ वैशाख, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुन: केशव कुमार पौडेललाई नियुक्त गरेको छ ।

कम्पनीको वैशाख २४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

पौडेलको पहिलो कार्यकाल आगामी वैशाख ३१ गते सकिने भएकाले जेठ १ गतेदेखि लागू हुने गरी पुनः ४ वषको लागि कम्पनीको सीईओमा नियुक्त गरेको कम्पनीले नेप्से मार्फत जानकारी गराएको हो ।

sabiko lagubitia page 0001

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय