आज जसपाका दुई अध्यक्षबीच सघन वार्ता हुँदै
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार १९:२२:०
२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी ‘जसपा’ मा विवाद बढेपछि आज दुई अध्यक्षबीच सघन वार्ता हुँदैछ। जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच आज वार्ता हुन लागेको हाे ।
जसपा कार्यकारिणी समिति सदस्य सुरेन्द्र झाले पार्टीमा देखा परेको समस्याका बारेमा नै दुई अध्यक्षबीच बसेर छलफल गर्न लागेकाे बताए । उनका अनुसार दिउँसो साढे १ बजे दुई अध्यक्ष पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा वार्तामा बस्न लागेका हुन्।
एक वर्षअघि तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा बनेको थियो। वैकल्पिक सरकार गठनको विषयमा पछिल्लो समय जसपाभित्रको विवाद चुलिएको छ।
महन्थ-राजेन्द्र पक्षले प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारकै पक्षमा देखिएका छन्। उपेन्द्र-बाबुराम केपी ओलीबाहेकको सरकार निर्माणको पक्षमा थिए। जसपाभित्रको विवादकै कारण वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत गुमाएपछि त्यसपछि संयुक्त सरकार निर्माण हुन सकेन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार