निकट पत्रकारसँग छलफल गर्दै ओली
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार २०:५१:५७
९ जेठ, काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले नेपालमा राम्रो काम गर्नेप्रति प्रेस सधैं नकारात्मक रहेको भन्दै मिसन पत्रकारिताको नाममा अराजकता निम्त्याउन खोजिएको बताएका छन् । बालुवाटारस्थित सरकारी निवासमा निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल सम्वद्ध पत्रकारहरुलाई बोलाएर यस्तो पाठ पढाएक हुन् ।
मिसन पत्रकारिताका नाममा कसैलाई बोक्ने र कसैलाई नचाहिने लाञ्छना लगाउन पाइन्छ ? भन्दै उनले संविधान र लोकतन्त्रको रक्षाकै लागि आफूले संसद विघटन गरेको तर्क गरे । मिसन पत्रकारिता गर्छु भन्नेले सरकारले गरेका कुनै पनि राम्रा कामको चर्चा नगरेको उल्टो अनावश्यक रुपमा खेदो खनेको गुनासो उनको थियो ।
नभएको कमी कमजोरी खोज्ने अनि मार्मिक कथा हाल्ने प्रवृत्ति नेपाली पत्रकारिता क्षेत्रका फस्टाएको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारले कोरोना रोकथामदेखि सामाजिक क्षेत्रमा महत्वपूर्ण उपलव्धि हासिल गरेको दाबी गरे । तर मिसन पत्रकारिता गर्छु भनेर फूइँ लाउनेले त्यो देखेनन् –उनले भने । पत्रकारहरुसँगको अन्तक्रिया जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार