आजै जसपा मन्त्रिमण्डलमा
नेपालबहस संवाददाता
जेठ १०, २०७८ सोमबार १७:३३:३९
१० जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सत्ता संजीवनी बूटी बनेको जनता समाजावादी पार्टीको महन्थ–राजेन्द्र समूह आजै मन्त्रिमण्डलमा सामेल हुने भएको छ । भरे साँझसम्म ओलीले राजेन्द्र महतोलाई उपप्रधानमन्त्रीसहित आपूर्ति मन्त्रालय दिने गरी पुनर्गठन गर्ने भएका छन् ।
जसपा अध्यक्ष महन्थ ठाकुरसँग हिजै ओलीले सहमति गरिसकेका छन् । सहमति अनुसार, जसपाले ८ मन्त्रालयसहित १० जना मन्त्री बनाउने छ । जसमा ८ क्याबिनेट र दुई जना राज्यमन्त्री रहने छन् ।
मन्त्री हुनेहरुमा शरत्सिंह भण्डारी, राजकिशोर यादव, प्रमोद साहलगायत रहेका छन् । कसलाई के मन्त्रालय दिने भन्नेबारे ठाकुर र महतोबीच अहिले सल्लाह भइरहेको स्रोतले बतायो । उता, जसपाकै उपेन्द्र यादव समूहले भने ओली मन्त्रिमण्डलमा जानेहरुमाथि कारबाही गर्ने चेतावनी दिइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
बैशाख १४, २०८१ शुक्रबार