कोराना कहरमा प्रमिलाको जनचेतनामुलक गित सेवा गरौ
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार १९:०:५२
१६ जेठ, काठमाडौं । कोराना कहरबाट सिर्जना भएको अफटयारो परिस्थितिलाई समेटेर तयार पारिएको गितकार प्रमिला बस्नेतको जनचेतनामुलक गित “सेवा गरौ“ सार्वजनिक भएको छ ।
रोगको कारणबाट अफटयारो अवस्थामा भएका मानिसको पिर र व्यथालाई गितमा समेटिएको छ । सार्वजनिक गीतमा गायक पदम राई , ज्ञानु ज्ञान्मी, सुष्मा लिम्बु र संगीता रानपहेलीको स्वर रहेको छ ।
प्यारो देश नेपाल अनि सम्पूर्ण बिश्व यतिखेर कोरोना महामारीको बिपती चपेटामा परेर गुज्रीरहेको अवस्थामा यस्तो दुखद परिवेशलाई नजिकबाट नियाल्दा मन भित्र उठेका भावना समेटेर गित लेखेको गीतकार बस्नेतले बताइन ।
धनु गयामी को संगीत एवम एरेन्ज रहेको छ । सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादन र सरोज प्याकुरेलको निर्देशन भिडियोमा रहेको छ । “सेवा गरौ“ गीतको भिडियोमा सरोज दाहाल र मिना बास्कोटाको अभिनय रहेको छ ।
“सेवा गरौ“ गितको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत
बैशाख १४, २०८१ शुक्रबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार
पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
बैशाख १४, २०८१ शुक्रबार
बागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार