सोमबार , असार ७, २०७८

सर्वोच्चको ‘फुलकोर्ट’ बैठक आज, नियमावली संशोधन गर्दै प्रधानन्यायाधीश राणा

सर्वोच्चको ‘फुलकोर्ट’ बैठक आज, नियमावली संशोधन गर्दै प्रधानन्यायाधीश राणा

२१ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्धामा संवैधानिक इजलाश  पुनर्गठनका लागि संवैधानिक इजलाश गठन सम्वन्धी नियमावली संशोधनको विषय टुग्गो लगाउन  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले  बोलाएको सर्वोच्च अदालतको ‘फुल कोर्ट’को बैठक आज बस्दै छ ।

प्रधानन्यायाधीश जबराले संवैधानिक इजलाश गठन लगायतका विषयमा देखिएको समस्या समाधान गर्न इजलाश गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा विस्तार लगायतका विषयमा छलफल गर्न ‘फुल कोर्ट’को बैठक बोलाएका हुन ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

सर्वोच्च अदालतले लिनैपर्ने महत्वपूर्ण प्रशासनिक निर्णयहरु पूर्ण इजालाशबाट हुने गर्दछ । संवैधानिक इजलाशमा संसद विघटनविरुद्ध विपक्षी गठबन्धनका सांसदहरुले दिएका मुद्धामा आइतबार सुनुवाई हुँदैछ ।

यसअघि संवैधानिक इजलाशमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलाशमा राख्न नमिल्ने तर्क रिट निवेदक तर्फका कानून व्यवसायीहरुले गरेपछि उक्त मुद्धाको सुनुवाई अघि बढ्न सकेकाे छैन भने यता  संवैधानिक इजलाशमा केसी र श्रेष्ठले आफूहरुले इजलाशमा बस्नु नपर्ने कारण नरहेको राय दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २३ गते अर्को इजलाश तोकेका छन्।

संसद विघटनसम्बन्धी मुद्दा हेर्न गठित संवैधानिक इजलाशका न्यायाधीश विवादमा परेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले इजलाश नै विघटन गर्ने नियमावली संशोधन गरेर वरिष्ठताका आधारमा इजलाश पुनर्गठन गर्ने बताएका थिए । त्यही अनुसार उनेले आज फुल कोर्टको बैठक बोलाएका हुन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल इन्स्योरेन्सको शेयरमा ४ लाख २० हजार कित्ता खरीद माग नेपाल इन्स्योरेन्सको शेयरमा ४ लाख २० हजार कित्ता खरीद माग २२ घण्टा पहिले
स्याङ्जामा केही खुकुलो हुँदै असार १५ सम्म लम्बियो निषेधाज्ञा स्याङ्जामा केही खुकुलो हुँदै असार १५ सम्म लम्बियो निषेधाज्ञा १६ घण्टा पहिले
पहिरो पन्छाएर मर्मतका लागि श्रमदान गर्दै पहिरो पन्छाएर मर्मतका लागि श्रमदान गर्दै २१ मिनेट पहिले
नेपालमा कोरोना फैलाउने डेल्टा भेरियन्टमा नयाँ म्युटेसन पुष्टि नेपालमा कोरोना फैलाउने डेल्टा भेरियन्टमा नयाँ म्युटेसन पुष्टि १५ घण्टा पहिले
खेल मैदान निर्माणमा विवाद हुँदा वडा कार्यालयमा तालाबन्दी खेल मैदान निर्माणमा विवाद हुँदा वडा कार्यालयमा तालाबन्दी २ घण्टा पहिले
स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ सामान सार्दै स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ सामान सार्दै १९ घण्टा पहिले
नासोँमा पहिराेको जोखिम कायमै : अझै पुग्न सकेनन् सुरक्षाकर्मी नासोँमा पहिराेको जोखिम कायमै : अझै पुग्न सकेनन् सुरक्षाकर्मी २० घण्टा पहिले
देउवा आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफलमा देउवा आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफलमा २४ घण्टा पहिले
मेलम्ची बाढीः द्रुत आवश्यकता मूल्यांकन जरूरी मेलम्ची बाढीः द्रुत आवश्यकता मूल्यांकन जरूरी १९ घण्टा पहिले
चितवन निकुञ्जमा वन्यजन्तुलाई पानी खुवाउन सोलार बोरिङ चितवन निकुञ्जमा वन्यजन्तुलाई पानी खुवाउन सोलार बोरिङ ३ दिन पहिले
३८ श्रीमती भएका विश्वकै सबैभन्दा ठूलो परिवारका मुखियाको मृत्यु ३८ श्रीमती भएका विश्वकै सबैभन्दा ठूलो परिवारका मुखियाको मृत्यु ७ दिन पहिले
बढीपहिरो अपडेट: ११ जनाको मृत्यु, २५ अझै बेपत्ता ! बढीपहिरो अपडेट: ११ जनाको मृत्यु, २५ अझै बेपत्ता ! ४ दिन पहिले
प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेकाे अभियोगमा ज्वाला संग्रौलासहित ३ जना पक्राउ प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेकाे अभियोगमा ज्वाला संग्रौलासहित ३ जना पक्राउ १६ घण्टा पहिले
उपत्यकामा बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर शाखा खोल्न पाउने उपत्यकामा बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर शाखा खोल्न पाउने ७ दिन पहिले
चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिए चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिए ६ दिन पहिले
आइसियू र भेन्टिलेटर नहुँदा ज्यान गुमाउदै कोरोना संक्रमित आइसियू र भेन्टिलेटर नहुँदा ज्यान गुमाउदै कोरोना संक्रमित ७ दिन पहिले
साझाले भन्यो, ओली-भण्डारी कदम मानवीय संवेदनाहीन क्रूरता साझाले भन्यो, ओली-भण्डारी कदम मानवीय संवेदनाहीन क्रूरता ४ हप्ता पहिले
जेसिआई व्यासद्वारा सुत्केरी महिलाको उद्धार जेसिआई व्यासद्वारा सुत्केरी महिलाको उद्धार ३ हप्ता पहिले
दुई दिनभित्र एक साता धान्ने खाद्यान्न किन्न उपत्यकाका सिडिओहरुको आग्रह दुई दिनभित्र एक साता धान्ने खाद्यान्न किन्न उपत्यकाका सिडिओहरुको आग्रह ४ हप्ता पहिले
विश्वकप छनोट:चिनियाँ ताइपेई विरुद्ध नेपालको जित विश्वकप छनोट:चिनियाँ ताइपेई विरुद्ध नेपालको जित ३ हप्ता पहिले
चोभारमा निमार्णाधीन सुक्खा वन्दरगाह चोभारमा निमार्णाधीन सुक्खा वन्दरगाह ३ हप्ता पहिले
स्याङ्जा काग्रेस प्रतिगमनबिरुद्ध सडकमा, सदरमुकाममा पुत्ला दहन स्याङ्जा काग्रेस प्रतिगमनबिरुद्ध सडकमा, सदरमुकाममा पुत्ला दहन ४ हप्ता पहिले
नेपालमा संक्रमण घट्यो, लापरबाही बढ्यो ! बाहिर निस्कने जमात यत्रतत्र  नेपालमा संक्रमण घट्यो, लापरबाही बढ्यो ! बाहिर निस्कने जमात यत्रतत्र  २ हप्ता पहिले
कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय २४ घण्टा पहिले