शुक्रबार , असार ११, २०७८

शिक्षकलाई तत्काल खोपको व्यवस्था गर्न डा. कोराइलाको माग

शिक्षकलाई तत्काल खोपको व्यवस्था गर्न डा. कोराइलाको माग

२३ जेठ, काठमाडाैं ।  नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले शिक्षकलाई तत्काल खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा एक विचार लेख्दै डा. कोइरालाले अग्रमोर्चामा काम गर्ने शिक्षक तथा बिद्यालय कर्मचारीहरुलाई तत्काल खोपको व्यवस्था गर्न जोडदार माग गरेका हुन् ।

नेता डा. कोइरालले सरकारको गैर जिम्मेबार क्रियाकलापका कारण देशमा कोरोना महामारीले बिकराल रुप धारण गर्न थालेको आरोप समेत लगाएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

आम नागरिकलाई कोरोना बिरुद्धको खोपको ब्यवस्था गरेर नागरिकको जिउधनको सुरक्षा गर्नुपर्ने बेलामा हजारौं बिद्यार्थीहरु माझमा बसेर अध्ययन अध्यापन गराउनु पर्ने जिम्मेबारी बोकेका शिक्षकहरु र बिद्यालयका कर्मचारीहरुलाई अहिलेसम्म पनि खोपको प्रबन्ध गर्न नसक्नु सरकारको लाचारीपन र गैर जिम्मेबारपनको पराकाष्ट भएको  नेता डा. कोइरालले बताएका छन् ।

उनले अगाडि लेखेका छन्, “दैनिक हजारौं विद्यार्थीहरुका बिचमा कृयाशिल हुनुपर्ने शिक्षक तथा बिद्यालय कर्मचारीहरुलाई अहिलेसम्म पनि खोप नदिएर सरकारले देखाएको गैरजिम्मेवार ब्यवहारप्रती दुस्ख व्यक्त गर्दै अग्रमोर्चामा काम गर्नुहुने शिक्षक तथा बिद्यालय कर्मचारीहरुलाई तत्काल खोपको व्यवस्था गर्न जोडदार माग गर्दछु।”

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बाढी प्रभावित स्थानमा प्रहरीको निशुल्क स्वास्थ्य शिविर सञ्चालन बाढी प्रभावित स्थानमा प्रहरीको निशुल्क स्वास्थ्य शिविर सञ्चालन ९ घण्टा पहिले
बलात्कारको प्रतिकार गरेपछि सन्तोषीको घाँटी थिचेर हत्या, गाडीको सहचालक पक्राउ ! बलात्कारको प्रतिकार गरेपछि सन्तोषीको घाँटी थिचेर हत्या, गाडीको सहचालक पक्राउ ! १६ घण्टा पहिले
जातीय विभेदको घटनामा राज्यको असंवेदनशीलता भर्त्सनायोग्य भएकाे टिप्पणी जातीय विभेदको घटनामा राज्यको असंवेदनशीलता भर्त्सनायोग्य भएकाे टिप्पणी १५ घण्टा पहिले
गर्भवती र सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की गर्भवती र सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की १८ घण्टा पहिले
विपक्षी गठबन्धनले सम्पादकसँग अन्तक्रिया गर्ने विपक्षी गठबन्धनले सम्पादकसँग अन्तक्रिया गर्ने १६ घण्टा पहिले
मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासन गर्न पायो अनुमति मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासन गर्न पायो अनुमति २० घण्टा पहिले
गोलबजारबाट अवैध सुनसहित दुई युवक पक्राउ गोलबजारबाट अवैध सुनसहित दुई युवक पक्राउ १७ घण्टा पहिले
नेपाल रेडक्रसलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग नेपाल रेडक्रसलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग ११ घण्टा पहिले
नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स हिमालयन रि–इन्स्योरेन्सलाई नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स हिमालयन रि–इन्स्योरेन्सलाई ३ हप्ता पहिले
बढीपहिरो अपडेट: ११ जनाको मृत्यु, २५ अझै बेपत्ता ! बढीपहिरो अपडेट: ११ जनाको मृत्यु, २५ अझै बेपत्ता ! ७ दिन पहिले
विश्वकप फुटबल छनोट : नेपाल चाइनीज ताइपेईसित खेल्ने तयारीमा विश्वकप फुटबल छनोट : नेपाल चाइनीज ताइपेईसित खेल्ने तयारीमा ३ हप्ता पहिले
दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्ता कारबाहीमा दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्ता कारबाहीमा ५ दिन पहिले
दीपक मनाङेप्रति निर्वतमान मुख्यमन्त्री गुरुङकाे आक्रोश: सबै डाँकू बाल्मीकि नहुँदा रहेछन् [ भिडियाेसहित ] दीपक मनाङेप्रति निर्वतमान मुख्यमन्त्री गुरुङकाे आक्रोश: सबै डाँकू बाल्मीकि नहुँदा रहेछन् [ भिडियाेसहित ] २ हप्ता पहिले
डा. कोइरालाको नेतृत्वमा यातायात मजदुरलाई राहत बितरण डा. कोइरालाको नेतृत्वमा यातायात मजदुरलाई राहत बितरण २ हप्ता पहिले
अमेरिका बस्ने नेपालीले पठाए स्वास्थ्य सामग्री अमेरिका बस्ने नेपालीले पठाए स्वास्थ्य सामग्री २ हप्ता पहिले
श्रमदानस्वरुप गिट्टी कुड्दै लमजुङका महिला श्रमदानस्वरुप गिट्टी कुड्दै लमजुङका महिला ४ हप्ता पहिले