मंगलबार , असार १, २०७८

छत्तीस कम्पनीको शेयर सर्किट लेभलमा कारोबार

छत्तीस कम्पनीको शेयर सर्किट लेभलमा कारोबार

२५ जेठ, काठमाडौं । मंगलबार ३६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सर्किट लेभलमा कारोबार भएका अधिकांश फाइनान्स र र विकास बैंक रहेका छन् ।

यस दिन श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमूल्यमा सर्किट लागेको हो । यस अवधिमा पोखरा फाइनान्स र आईसीएफसी फाइनान्सको सकारात्मक सर्किछ लागेर कारोबार भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यस्तै, गुडवील फाइनान्स कम्पनी, रिडी हाइड्रोपावर कम्पनी र गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स, गोखार्ज फाइनान्स, रिलायन्स फाइनान्स, मन्जुश्री फाइनान्स, जानकी फाइनान्स सर्किट लेभलमा कारोबार भएको हो।

अधिकांश फाइनान्स कम्पनी र विकास बैंकको शेयरमूल्य बढेपनि यस हाइड्रोपावर र माइक्रोफाएनान्सको शेयरमूल्यमा गिरावट आएको छ ।

10 1

10 2

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ओलीविरुद्ध विपक्षी दलहरूले आगामी निर्वाचनसम्म कार्यगत एकता गर्ने ओलीविरुद्ध विपक्षी दलहरूले आगामी निर्वाचनसम्म कार्यगत एकता गर्ने ३ हप्ता पहिले
माओवादीका नेता–कार्यकर्तालाई एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्छ : मुख्यमन्त्री माओवादीका नेता–कार्यकर्तालाई एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्छ : मुख्यमन्त्री ४ हप्ता पहिले
बोल्डसिन बारे मुख खोलिन बलिउड अभिनेत्री मल्लिकाले बोल्डसिन बारे मुख खोलिन बलिउड अभिनेत्री मल्लिकाले ३ हप्ता पहिले
छत्रपाटीमा कोभिड विशेष अस्पताल सञ्चालन छत्रपाटीमा कोभिड विशेष अस्पताल सञ्चालन ३ हप्ता पहिले
ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट बन्द ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट बन्द १ हप्ता पहिले
राष्ट्रियसभा निर्वाचन: लुम्बिनी प्रदेशमा पनि उस्तै राष्ट्रियसभा निर्वाचन: लुम्बिनी प्रदेशमा पनि उस्तै २ हप्ता पहिले
पूर्वाधार विकास कार्यक्रममा खोप खरिद गर्न मिल्ने बनाऊन सुझाव पूर्वाधार विकास कार्यक्रममा खोप खरिद गर्न मिल्ने बनाऊन सुझाव ३ हप्ता पहिले
शीर्ष तीन नेताबीच भेटवार्ता: गठबन्धनलाई प्रभावकारी बनाउने सहमति शीर्ष तीन नेताबीच भेटवार्ता: गठबन्धनलाई प्रभावकारी बनाउने सहमति १० घण्टा पहिले