मंगलबार , असार ८, २०७८

तीन हाइड्रोपावर कम्पनीको सर्किट लेबलमा कारोबार, शेयमूल्य कति ?

तीन हाइड्रोपावर कम्पनीको सर्किट लेबलमा कारोबार, शेयमूल्य कति ?

२६ जेठ, काठमाडौं । बुधबार १२ बजेको समयमा शेयरबजारमा तीन हाइड्रोपावर कम्पनीको सर्किट लेबलमा कारोबार भइरहेको छ । यस दिन सीईडीबी, रिडि र बरुण हाइड्रोपावर कम्पनीको सर्किट लेबलमा कारोबार भएको हो ।

सीईडीबी हाइड्रोपावर कम्पनीले मंगलवार कुल ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको कम्पनीको सीएचडीसी स्टक संकेतबाट शेयर कारोबार शुरु भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यस अवधिमा कम्पनीको शेयर ९.८६ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य ४५७ रुपैयाँ पुगेको छ । त्यस्तै, बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.८२ प्रतिशतले बढेर प्रतिशेयरमूल्य ५३७ रुपैयाँ पुगेको छ ।

रिडि हाइड्रोपावर कम्पनीको शेयर ९.९२ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य ५७६ रुपैयाँ पुगेको छ । यस दिन तीन वटै कम्पनीको शेयर खरिद माग उच्च हुँदा शेयरमूल्य बढेको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय