मंगलबार , असार ८, २०७८

प्रधानमन्त्रीलाई ५ बुदें ध्यानाकर्षण

प्रधानमन्त्रीलाई ५ बुदें ध्यानाकर्षण

२७ जेठ, स्याङजा । स्कुल अफ डेमोक्रेसी स्याङजाले बिहीवार प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाएकोछ । स्याङजाका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल मार्फत प्रधानमन्त्री ओलाीलाई ५ बुदें ध्यानाकर्षण सहितको पत्र हस्तान्तरण गरेको हो ।

कोभिड १९ को संक्रमण रोकथाम र उपचारका लागि बृहत कार्यजोजनासहित अघि बढ्न सुझाव दिइएको छ । पत्रमा पहिलो चरणको खोप लगाएकालाई अविलम्ब दोश्रो चरणको खोपको ब्यवस्था गर्न, स्याङजा जिल्ला अस्पतालको स्टोरकक्षमा थन्किएका ४ वटा भेन्टिलेटरको उपयोग गर्न, पिसिआर परिक्षण रिपोर्ट आउन हप्ता दिनसम्म पनि लम्बिने कार्यलाई छोट्याई आम नागरिककका पीसीआर परीक्षणको दायरा बढाउन, आइसोलेसनका रहेका संक्रमितका मनोवल उच्च बनाउनेगरी मनोबैज्ञानिक परामर्श दिन र उनीहरुको समस्याका बारेमा सम्बोधन गर्न र जिल्लाका सबै पालिकाहरुमा एम्बुलेन्ससहित सववाहनको ब्यवस्था गर्न गराउन उल्लेख गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

डेमोक्रेसीका जिल्ला अध्यक्ष इन्जिनियर अनुप श्रेष्ठद्धारा हस्ताक्षरित ज्ञापनपत्र संघीय स्वास्थ्य मन्त्रालय, गण्डकी प्रादेशिक स्वास्थ्य मन्त्रालय र स्याङजाका ११ वटै पालिकालाई बोधार्थ दिइएको छ । ज्ञापनपत्र बुझदै प्रजिअ नेपालले आफुलाई उपलब्ध पत्र तत्काल सम्बन्धित निकायमा प्रेषित गर्ने जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

लकडाउनले खेलाडी शिवानीको दैनिकी नै परिर्वतन लकडाउनले खेलाडी शिवानीको दैनिकी नै परिर्वतन ४ हप्ता पहिले
एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशको सहभागिता एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशको सहभागिता २ दिन पहिले
मधुमेह के हो ? आफै गर्नुस मधुमेहको जॉंच ! मधुमेह के हो ? आफै गर्नुस मधुमेहको जॉंच ! ४ दिन पहिले
निषेधाज्ञाका कारण प्रदेश गौरवको काम ठप्प निषेधाज्ञाका कारण प्रदेश गौरवको काम ठप्प २ हप्ता पहिले
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदका ४ सदस्यको खण्डनः संस्थागत सुशासन र सुद्दढीकरण कायम गर्ने चाहना पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदका ४ सदस्यको खण्डनः संस्थागत सुशासन र सुद्दढीकरण कायम गर्ने चाहना ३ हप्ता पहिले
अदालत जान लागेका विपक्षदलप्रति ओलीको व्यंग्य, मुद्धा पनि मोर्चा कसेर हाल्ने हो र ? अदालत जान लागेका विपक्षदलप्रति ओलीको व्यंग्य, मुद्धा पनि मोर्चा कसेर हाल्ने हो र ? ४ हप्ता पहिले
नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै ३ हप्ता पहिले
लगातारको वर्षाले नारायणगढ–बुटवल सडक विस्तार ठप्प लगातारको वर्षाले नारायणगढ–बुटवल सडक विस्तार ठप्प ३ हप्ता पहिले