स्टोरिज अफ नेपालद्धारा एकल महिलालाई सहयोग
नेपालबहस संवाददाता
असार २, २०७८ बुधबार २१:१३:१८
२ असार,बझाङ । स्टोरिज अफ नेपाल नामक संस्थाले सदरमुकाम चैनपुरमा डेरामा बस्दै आएकी एकल महिलालाई राहत दिएको छ । स्टोरिज अफ नेपालका सञ्चालक जय पौडेलले जाजरकोटको कुस्मा गाउँपालिका–३ घर भएकी विगत १८ वर्षदेखि सदरमुकाम चैनपुरमा मजदूरी गरेर कोठा भाडामा बस्दै आएकी देवीसरा पुनलाई नगद रु २५ हजार सहयोग गरेको हो ।
मजदूरी गरेर जीविकापार्जन गर्दै आएका पुनका परिवारका सहारा देवीसराका श्रीमान् खडक पुनको गत वैशाख जडीबुटी सङ्कलनका लागि जङ्गल गएका बेला भिरबाट लडेर मृत्यु भएपछि सो परिवार चैनपुर बजारमा मजदूरी गर्दै गुजारा चलाएको थियो ।
देवीसराको परिवारमा भएको दुःखद घटनालाई पत्रकार महासङ्घका जिल्ला शाखा पूर्वअध्यक्ष जगदीश रोकायाले स्टोरीज अफ नेपालका सञ्चालक जय पौड्यालसँग समन्वय गरेर उक्त घटनाको जानकारी गराएपछि पौडेलले आर्थिक सहयोग गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
मुख्यमन्त्री सोडारीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार
बैशाख १०, २०८१ सोमबार
सोडारीविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार