महिला स्वास्थ्य स्वयंसेविकालाई स्टिल दराज वितरण
नेपालबहस संवाददाता
असार ८, २०७८ मंगलबार १५:१२:३७
८ असार, टीकापुर । जानकी–३ ले महिला स्वास्थ्य स्वयंसेविकालाई स्टिल दराज वितरण गरेको छ । स्वयंसेविकाहरुका स्वास्थ्य कागजातहरु सुरक्षित राख्न मद्दत पुगोस् भनी वडामा रहेका नौ महिला स्वास्थ्य स्वयंसेविकालाई स्टिल दराज वितरण गरिएको हो ।
महिला स्वास्थ्य स्वयंसेविका चन्दा साउदले अब कागजात राख्न सहज हुने बताए। “हामीले विभिन्न रिपोर्टिङ, पालिकाका सबै स्वास्थ्य कार्यक्रम, अन्य सामाजिक अभियानमा काम गर्नुपर्छ”, साउदले भने, “अब दराज दिएको छ । अब कागजात सुरक्षित राख्न सहज हुनेछ । बाँकी दराजमा आफ्ना अन्य महत्वपूर्ण कागजात राख्न पनि मिल्नेछ ।”
अर्की स्वयंसेविका विदेशनी चौधरी वडाले आफूहरुलाई हौसला दिने काम गरेको बताउँछन्। “लामो समयदेखि काम गरिरहेका हामीलाई आवश्यक साइकल, मोबाइल, दराजजस्ता सामान दिएर काममा थप हौसला मिलेको छ”, चौधरीले भने, “झोलामा कागजात राख्ने ग¥थ्यौँ, अब सहज हुन्छ ।” वडा नं ३ का वडाध्यक्ष प्रदीपकुमार शाहले स्वास्थ्यसम्बन्धी रिर्पोटिङ गरेका कागजात सुरक्षित राख्न र स्वयंसेविकालाई थप जिम्मेवार बनाउन दराज वितरण गरिएको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार