आधा दर्जन हाइड्रो कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि, कुन कतिले बढ्यो ?
नेपालबहस संवाददाता
असार ८, २०७८ मंगलबार १८:३:१५
८ असार, काठमाडौं । मंगलबार शेयरबजारमा आधा दर्जन हाइड्रोकम्पनीको शेयर उच्च दरले वृद्धि भएको छ ।
यस दिन राधी विद्युत, हाइड्रोइलेक्ट्रीसीटी, पावर, हिमालयन ऊर्जा विकास, युनियन हाइड्रोपावर, छ्याङुदी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर उच्च दरले वृद्धि भएको हो ।
यस दिन राधी विद्युतको शेयरमूल्यमा अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।
यस दिन राधी विद्युतको शेयरमूल्य प्रतिकित्ता १११२ पुगेको छ । त्यस्तै, हाइड्रोइलेक्ट्रीसीटीको ४३७, हिमालयन ऊर्जा विकासको ३४०, युनियन हाइड्रोपावर ३६७ र छ्याङुदी हाइड्रोपावरको ४०४, हिमाल दोलखा हाइड्रोपावरको २७५ रुपैयाँ शेयरमूल्य पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
आज शेयरबजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द
बैशाख १९, २०८१ बुधबार
नेप्से दोहोरो अंकले बढ्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख २५, २०८१ मंगलबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू'
बैशाख २६, २०८१ बुधबार
जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी कर्णेल पक्राउ
बैशाख २६, २०८१ बुधबार
सुहाङले आज सांसद पदको शपथ लिँदै
बैशाख २६, २०८१ बुधबार
केन्द्रीय कार्यकारिणीको बैठकपछि अदालत जाँदै जसपा नेपाल
बैशाख २६, २०८१ बुधबार
राजस्थानमाथि दिल्ली २० रनले विजयी
बैशाख २६, २०८१ बुधबार
वनमा आगो लगाएको आरोपमा २ जना पक्राउ
बैशाख २६, २०८१ बुधबार