Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

ग्रिन डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

प्रकाशित मिति :  ६ श्रावण २०७८, बुधबार १६:५३


काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकले पोखराका शाखा कार्यालयको लागि केहि संख्यामा कर्मचारी माग गरेको छ ।

बैंकले एक सूचना सार्वजनिक गर्दै रिलेसनशिप म्यानेजर पदका लागि असिस्टेन्टदेखि जुनीयर अफिसरसम्मका लागि कर्मचारी मागेको हो ।

इच्छुक योग्यता पुगेका व्यक्तिले साउन १८ गतेसम्म आवश्यक विवरण खुलाए आवदेन दिन बैंकले आग्रह गरेको छ ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?