यसपालीको तीजमा सम्झिनी पानी छम्किनी
नेपालबहस संवाददाता
साउन १८, २०७८ सोमबार २१:२४:४४
१८ साउन, काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको गीत ‘सम्झिनी पानी छम्किनी’ सार्वजनिक भएको छ ।
सार्वजनिक तीज भर्सनको भिडियोमा नायक भुवन केसीले मोडलिङ गरेका छन् । यो गित शम्भुजित बाँस्कोटाकाे निर्देशन तयार पारिएकाे हाे ।
गायक सम्राट चौलागाँइले पाँच महिना अगाडि यो गीत सार्वजनिक गरेका थिए । गीतले दर्शकको मन जितेपछि उनले यसको तीज भर्सन पनि सार्वजनिक गरेका हुन् ।
‘यसपालीको तीजमा सम्झिनी पानी छम्किनी’ बोलको गीतमा भूवन केसीको अलवा निर्देशक दीपाश्री निरौला, नायक आकाश श्रेष्ठ, नायिका स्वस्तिमा खड्का, मोडल गीता ढुंगाना, गायक चौलागाँई, बाल–कलाकारहरु जोभिन श्रेष्ठ, जेभिस श्रेष्ठ र आस्युमी ढकालको अभिनय छ ।
यो भिडियोलाई विक्रम स्वाँरले निर्देशन गरेका हुन् । भिडियोमा नवराज उप्रेतीको छायांकन, विरवहादुर थारुको सम्पादन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत
बैशाख १४, २०८१ शुक्रबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार