हिमालयन जनरल इन्स्योरेन्सको कस्तो छ वित्तीय अवस्था ?
नेपालबहस संवाददाता
भदौ ७, २०७८ सोमबार ११:३५:०
७ भाद्र, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा हिमालयन जनरल इन्स्योरेन्सको मुनाफा घटेको छ । यसअवधिमा मुनाफा १०.३५ प्रतिशतले घटेर १५ करोड ५५ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ३५ लाख ३७ हजार रुपैयाँ मुनाफा कमाएको थियो । बिमा कोषको आकार १३.८४ प्रतिशतले बढेर ६३ करोड ९७ लाख १८ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यसैअवधिमा यसको बिमा कोषमा ५६ करोड १९ लाख ३४ हजार रुपैयाँ रहेको थियो । यता, खुद बिमा शुल्क भने ३.९६५ ले घटेर २५ करोड ९ लाख २० हजार रुपैयाँ पुगेको छ । प्रतिशेयर आम्दानी २ रुपैयाँ ०६ पैसाले घटेर १४ रुपैयाँ १४ पैसामा सीमित भएको छ । प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ २२ पैसा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार