३० आश्विन २०७८, शनिबार

एभरेष्ट इन्स्योरेन्सले माग्यो कर्मचारी

प्रकाशित मिति :  १७ आश्विन २०७८, आईतवार १४:००


१७ असोज, काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले बिभिन्न पदको लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले जुनियर टेक्निकल असिस्टेन्टका लागि केही, एग्रिकल्चर, लाइभस्टक र भेटनरीमा अफिसरलेभका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

कम्पनीले आफ्नो उपत्यका भित्र तथा उपत्यका बाहिर रहेका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभि आवेदन दिन कम्पनीले आग्रह गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा