१६ मंसिर २०७८, बिहीबार

मोटरसाइकल रोकेर कोसीमा हाम फालेका दाहाल बेपत्ता

प्रकाशित मिति :  ६ कार्तिक २०७८, शनिबार १५:२०


सुधा देव

६ असोज, सप्तरी । सप्तकोशी नदीमा हाम फालेर शनिबार एक व्यक्ति बेपत्ता भएका छन् । ब्यारेजमा को ३६ प ९२५५ नम्बरको मोटरसाइकल रोकेर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।नदीमा हामफाल्ने व्यक्ति सुनसरीको तिलक दाहाल रहेको र उनको खोजी भइरहेको प्रवक्ता काफ्लेको भनाइ छ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा