१३ माघ २०७८, बिहीबार

सात कम्पनीले हकप्रद शेयर निष्कासन गर्दै

प्रकाशित मिति :  ६ मंसिर २०७८, सोमबार १४:००


१२ अर्ब ४७ करोड रुपैयाँको हकप्रद निष्काशन अनुमतिका लागि ५ कम्पनीको हारगुहार

६ मंसिर, काठमाडौं । शेयरबजारमा सात कम्पनीले हकप्रद निष्कासन गर्ने भएका छन् ।

शेयरबजारमा नेपाल फाइनान्स, अपी पावर कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावर, समृद्धि फाइनान्स र शिखर इन्स्योरेन्सले हकप्रद निष्कासन गर्न लागेका छन् ।

यतिबेला यी सात वटै कम्पनी हकप्रद निष्कासनको अनुमतिको पर्खाइमा रहेका छन् । हालै मात्र नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्कासनको लागि अनुमति पाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा