२३ मंसिर २०७८, बिहीबार

बुधबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

प्रकाशित मिति :  ८ मंसिर २०७८, बुधबार १६:०१


८ मंसिर, काठमाडौं । बुधबार शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । आज शेयर कारोबार मापक नेप्से परिसूचक १.८९ अंकले बढेर २७३५.०१ विन्दुमा पुगेको छ ।

सामान्य अंकले बढेको बजारमा आज नेपाल टेलिकमले सबैभन्दा धेरै कारोबार गरेको छ । आज टेलिकमको आज कम्पनीको २६ करोड १५ लाख ५८ हजार ८ सय ३४ रूपैयाँ बराबरको कारोबार भएको छ । हिजो पनि नेपाल टेलिकमकै सर्वाधिक कारेबार भएको थियो ।

त्यसैगरी, आइसिएफसि फाइनान्स, अपि पावर कम्पनी, नेशनल हाइड्रोपावर, आइएमइ जनल इन्स्योरेन्स, अरुण काबेली पावर, महालक्ष्मी विकास बैंक, हिमाल दोलखा हाइड्रोपावर, ङादी ग्रुप पावर र नबिल बैंक लिमिटेड रहेका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा