१३ माघ २०७८, बिहीबार

गणपति लघुवित्तमा रोजगारीको अवसर

प्रकाशित मिति :  १२ मंसिर २०७८, आईतवार ०७:४२


१२ मंसिर, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

संस्थाले शाखा प्रबन्धक कनिष्ठ अधिकृत, सुपरिवेक्षकका लागि केही र प्रशिक्षार्थी सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले बैशाख दुई गतेसम्म आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा