६ माघ २०७८, बिहीबार

लागूऔषध गाँजासहित सिंतान सार्वजनिक

प्रकाशित मिति :  २७ पुष २०७८, मंगलवार १६:५३


२७ पुस, हेटौँडा । एकसय ८३ किलोग्राम लागूऔषध गाँजा र गाडीसहित पक्राउ परेका मकवानपुरको थाहा नगरपालिका–२ का रामचन्द्र सिंतानलाई सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर । तस्बिरः अञ्जली थापाः रासस


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा