६ माघ २०७८, बिहीबार

भूकम्पले क्षतिग्रस्त ऐतिहासिक गोकर्ण पाटी पुनःनिर्माणको पर्खाइमा

प्रकाशित मिति :  २८ पुष २०७८, बुधबार १२:४२


२८ पुस, काठमाडौं । छ वर्षअघिको भूकम्पले जीर्ण बनेको गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको ऐतिहासिक गोकर्ण पाटी । पाटीमा साविकको गोकर्ण गाउँ विकास समितिको कार्यालय राखिएको थियो । भवन जीर्ण बनेपछि स्थानीय सरकारले यसको पुनःनिर्माणमा वेवास्ता गरेको छ । गोकर्णेश्वर महादेव मन्दिरअघि मूल सडकको यो पाटी जीर्ण हुँदा भत्कने त्रासमा जोखिमसमेत बढेको छ । तस्बिरः पूर्णप्रसाद मिश्रः रासस


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा