१३ असार २०७९, सोमबार
सुदूरपश्चिम प्रदेश

चौरपाटी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

प्रकाशित मिति :  ३ जेष्ठ २०७९, मंगलवार ०९:३८


३ जेठ, अछाम । अछामको चौरपाटी गाउँपालिका अध्यक्षमा भिम बहादुर साउद विजयी भएका छन् । साउदले ३ हजार ९ सय ८२ प्राप्त गर्दा एकीकृत समाजवादीका उम्मेदवार हर्क बहादुर साउदले साउदले १ हजार ४ सय ७४ पाए ।

त्यस्तै एमालेबाट पालिका अध्यक्षमा उम्मेदवार राव बहादुर आउजीले २ हजार ५ सय ६ मत पाए । उपाध्यक्ष काग्रेसकै सरदेजी खड्का विजयी भएका छन् । खड्का ३ हजार ७ सय ३४ मत प्राप्त गरे ।


104
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


फिल्म ‘दोख’को ट्रेलर रिलिज
नेपालबहस संवाददाता