२२ मंसिर २०७९, बिहीबार

पहाड झरे भेडीगोठ

प्रकाशित मिति :  ९ आश्विन २०७९, आईतवार १२:५४


९ असोज, बेनी ।  म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङको पहाडी जङ्गलको चरन क्षेत्रमा चर्दै गरेका भेंडाका बथान । चिसो बढ्न थालेपछि धौलागिरि आधार शिविरमा रहेका भेंडीगोठ पहाडतर्फ झारिएको छ । तस्बिर: कमल खत्री


169
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा