१८ मंसिर २०७९, आईतवार

खल्तीबाट मेटलाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा एक हजारसम्म क्यास ब्याक

प्रकाशित मिति :  १ कार्तिक २०७९, मंगलवार ११:११


१ कात्तिक, काठमाडौं । खल्तीले मेटलाईफ इन्स्योरेन्सको बीमा प्रिमियम खल्तीबाट भुक्तानी गर्ने प्रयोगकर्ताहरूका लागि एक हजारसम्मको अफर क्यास ब्याक उपलब्ध गराएको छ ।

साथै दुई भाग्यशाली विजेताले यही अक्टोबरदेखि डिसेम्बर सम्म प्रत्येक महिना, स्मार्ट ब्याण्ड पनि प्राप्त गर्ने छन् । यो अफर डिसेम्बर ३१ सम्म लागु हुनेछ ।

प्रयोगकर्ताले प्रिमियम भुक्तानीको लागि तोकिएको मितिभन्दा सात दिनभित्र भुक्तानी गर्नुपर्ने हुन्छ । साथै, खल्तीमार्फत आउने क्यास ब्याक​ प्रयोगकर्ताले महिनाको अन्तिममा प्राप्त गर्नेछन् ।


39
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा