१८ मंसिर २०७९, आईतवार
स्वास्थ्य समाचार

निर्वाचन सुरक्षामा खट्ने महिला प्रहरीलाई सेनेटरी प्याड

प्रकाशित मिति :  २८ कार्तिक २०७९, सोमबार १७:३७


प्याड वितरण गर्दै कार्यालय प्रमुख ज्ञवाली । तस्बिर : रासस

२८ कात्तिक, बाग्लुङ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खट्ने महिला प्रहरीका लागि सेनेटरी प्याड वितरण गरिएको छ ।सोमबार बागलुङमा निर्वाचनको सुरक्षामा खटिएका महिला प्रहरीलाई प्रमुख दयानिधि ज्ञवालीले एक कार्यक्रममा सेनेटरी प्याड वितरण गरेका हुन् ।


52
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा