१७ चैत्र २०७९, शुक्रबार

प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर

प्रकाशित मिति :  २ चैत्र २०७९, बिहीबार ११:२७


२ चैत, काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ । यस दिन सूचक १९३८.३२ विन्दुमा रहेको छ । ६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।  १० कम्पनीको १६ सय ३२ कित्ता शेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल १४ वटा कारोबार भएको छ ।


78
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा