१७ चैत्र २०७९, शुक्रबार

पाँंच उत्कृष्ट सर्ट भिडियो मेकर पुरस्कृत

प्रकाशित मिति :  ३ चैत्र २०७९, शुक्रबार १६:१२


३ चैत, भक्तपुर । भक्तपुरमा भएको छोटो भिडियो बनाउने प्रतियोगितामा उत्कृष्ट पाँंचजना भिडिया बनाउनेहरु पुरस्कृत भएका छन् । उनीहरूलाई ख्वप मावी देकोचा भक्तपुरका भ्वाइस प्रिन्सिपल विष्णुप्रसाद किसीले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा गंगा शाक्य, सारु लामा, सरोज शिल्पकार, मिलान भुजेल र सुष्मिता तामाङको भिडियो उत्कृष्ट हुन सफल भयो । प्रतियोगितामा मानविकी संकायअन्तर्गत राजनीतिशास्त्रका विभिन्न विषयहरुमा अध्यनरत २४ जाना विद्यार्थीहरू सहभागी भएका थिए ।


91
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा